काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले बिसालु रक्सीका कारण ज्यान गयो । उनी ५ वर्ष भन्दा धेरै भएको थियो मलेसिया गएको । मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान ओसार्ने काम गर्ने उनकी पत्नी केशरीमाया काठमाडौंमा डेरा लिएर बसेकी बसेकी छन् । मलेसियामा रहेका ...