काठमाडौँ, १७ असोज । काठमाडौँको बबरमहलमा बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटसाईकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन । दुवैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । दुर्घटनामा परेको कारको ...