चितवन, १६ असोज । पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय ...