दमौली, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तनहुँका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र तनहुँको बैठकले १० वटै स्थानीय ...