काठमाडौं, ८ कात्तिक । काठमाडौंका दुई वटा गेस्ट हाउसमा महिला पुरुष मृत फेला परेका छन्। काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन्देही बुटवल घर भएकी मीना गुरुङ मृत अवस्थामा बुधबार फेला परेकी हुन्। उनको कसरी ...