काठमाडौं, १३ मङसिर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) चैत १० गतेबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भएपनि संरचना तयार नहुदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा ...