विराटनगर,२८ मङसिर । विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा आफ्नै छोराले बुबालाई छुरा प्रहार गरी हत्या गरेका छन । घरायसी विवादका कारण बिहीबार २२ वर्षिय छोरा चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको हत्या गरेका हुन । छुरा प्रहार गर्दा दाजु आकाश पनि घाइते भएका छन् ...