काठमाठौ १ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन् । आइतबार असार १ प्रतिनिधिसभा बैठकमा उनले यो व्यवस्था यसैपालि अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् । “बैंक तथा वित्तीय ...