काठमाठौ १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०को नाराबाजीबीच सवा ३ घण्टा प्रतिनिधि सभाको बैठक चलेको छ । आइतबार रास्वपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक अवधिभर नाराबाजी गरिरहे । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले बहिष्कार गरे । रास्वपाको वेल घेराउ र नाराबाजी तथा राप्रपाको बहिष्कारबीच आइतबार ...