काठमाडौ ५ असार । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० संशोधन गर्न बनेको विधेयक पुनर्लेखन नहुने अडान लिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुनर्लेखन गर्नुपर्ने मनसाय राखेपछि अर्थले त्यसो नहुने स्पष्ट पारेको हो । अर्थ समितिमा छलफल क्रममा रहेको बाफिया विधेयकलाई सरोकारवालाले ...