काठमाडौ ७ असार । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड भोलिदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । भोलिदेखि मङ्गलवार बिहानसम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ...