काठमाडौ १८ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा।शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको हो। भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको ...