काठमाडौं, ८ जेठ । रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी कसुर फिर्ता हुने भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे को इजलासले शुक्रबार ती दुई कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनाल का अनुसार अब ...