काठमाडौं, २२ चैत्र । अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन । महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।








प्रतिक्रिया दिनुहोस्