काठमाडौं, २४ भदौ । राति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ। हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी ...