काठमाडौं, २५ माघ । आदिवासी जनजाति आन्दोलनको जगबाट स्थापित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई सरकारले गर्दै आएको व्यवहारप्रति आदिवासी जनजाति नेताहरुले आक्रोस व्यक्त गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आदिवासी जनजाति अगुवाहरुले प्रतिष्ठानको कार्यक्षेत्र र बजेट कटौती ...