नवलपरासी, २७ माघ । नवलपरासीको (बर्दघाट सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ । हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् । वर्तमान दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी ...