म्याग्दी, १४ फागुन । बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने ...