काठमाडौं, २२ फागुन । चलचित्र निर्माता तथा छायाँकार डिक खड्का सामाजिक सञ्चालबाट सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । खड्काले एउटै फिल्डमा काम गर्ने आफ्नो एक सहकर्मीको श्रीमतीको फेसबुकमा अश्लिल ...