काठमाडौं, २७ फागुन । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ। मुख्यमन्त्री पोखरेलकोे पक्षमा परेको यो मत तीन चौथाईभन्दा बढी हो । एमाले प्रदेशसभा संसदीय ...