काठमाडौं, ५ चैत । युएस–बंग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको छ । नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी हिजो सा“झ काठमाण्डौस्थित बंगलादेशी दूतावासका अधिकारीहरूलाई बुझाइएको थियो । पहिचान गरिएका २३ जना बंगलादेशी नागरिकको ...