काठमाडौं, १४ वैशाख । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गर्नु भएको हो । नेपाल ...