गाईघाट, १४ वैशाख । चौडण्डीगढी नगरपालिका–९ को वडाध्यक्षलाई स्थानियले कार्यालयभित्रै थुनेर ताला लगाईदिएका छन् । स्थानीयले शुक्रबार वडाध्यक्ष प्रकाश राउतको कार्यप्रति असन्तुष्ट जनाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । सेवाग्राही प्रेमकुमार खडकालाई दुव्र्यहार गरेको भन्दै आक्रोशित स्थानीयले विहान १० बजे नै अध्यक्ष राउतलाई भित्रै थुनेर ताला ...