कञ्चनपुर, १५ वैशाख । कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको छ । जिल्लाको पुर्नवासमा नगरपालिका वडा नम्वर–९ बिचफाटा स्थित दशगजा क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको हो । हात्ती आतङ्क रोक्न लगाउँदै गरेको फेन्सी तारवार तोडफोड गरिएको छ ...