कपिलबस्तु, १९ बैशाख। कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कपिलबस्तुका ४ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । मन्त्री खनालले कपिलबस्तुको मायादेवी गाउपालिका सेमरौटीको सरस्वती प्राबिका राम बहादुर बरईलाई कक्षा २ मा, शुद्धोधन गाउपालिका बग्दी स्थित पुर्णकेशर माबिमा रियाजुदिन मुसलमानलाई कक्षा २ ...