नुवाकोट, १९ वैशाख। विनाशकारी भूकम्प गएको तीनवर्ष पूरा हँुदा क्षति पुगेका आवास पुनःनिर्माणले नुवाकोटमा बल्ल गति लिन शुरु गरेको छ । निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत् पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति ...