पोखरा, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ पोखरा प्रिमियर लिगको फाइनल खेल हेर्न पोखरा रङ्गशाला पुगेका छन् । पोखरा पल्टन र चितवन राइनोजबीच भैरहेको उक्त फाइनल खेल हेर्न मंगलवार दोस्रो इनिंग चलिरहँदा प्रचण्ड रङ्गशाला पुगेका हुन् । यसैबीच पोखरा प्रिमियर ...