काठमाडौं,१५ पुस । रौतहतको कटहरिया नगरपालिकाका मेयर जेलबाट छुटेको खुशीयालीमा आइतबार सार्वजनिक बिदा दिइएको छ । तत्कालीन माओवादीबाट मेयरमा विजयी भएका सियाराम कुशवाहले खुशीयाली मनाउन नगरपालिकाभित्र सार्वजनिक विदा दिएका हुन । स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति ...