काठमाडौं,३ माघ । सरकारले पानी जहाज सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । विहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पानी जहाज सञ्चालनका लागि कार्यालयको स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन । कार्यालयमा १६ जनाको दरबन्दी रहने पनि ...