काठमाडौं,२३ चैत । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाउनुभएको छ । शनिबार भक्तपुरको थिमिमा कांग्रेस नगरसमिति थिमिले आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाउनुभएको हो । उहाँले मुलुक संघीयतामा गइसकेको ...