काठमाडौं, १५ बैशाख । एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल र बाह्रौ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स सीसीपीपीसीका सदस्य आई पिङबीच भेटवार्ताभएको छ । चीनको बेइजिङमा आज भएको साइडलाई भेटवार्तामा दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको छ । नेपाल मिडिया सोसाइटीका अध्यक्ष ...