सर्लाही, १४ जेठ । बर्षौ देखि शुद्द पिउने खानेपानीको समस्या झेल्दै आएका हरिवन ५ स्थानियबासिको अब समस्या छिटै समाधान हुने भएको छ। खानेपानीको समस्या समाधानका लागि करिब १० करोडको लगानीमा खानेपानी ओभर हेट ट्यांकी निर्माण गरिने भएको छ । नेपाल सरकारको ८ करोड र स्थानिय ...