काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित ७६ वर्षका शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ग्राण्डी अस्पतालले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको जनाएको छ । उनी १ हप्ताअघि ...