काठमाडौं २९ चैत । अमेरिकाले चीनविरुद्धको भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्याएको छ। ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानमा लगाइएको भन्सार १४५ प्रतिशत रहेको जानकारी गराएको हो। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयात शुल्क १२५ प्रतिशत पुर्याइएको बताएका थिए। तर अमेरिकी ...