ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा, ओली र प्रचण्डलाई ‘सत्ता कारोबारी’ भन्ने डा. मिनेन्द्रको आक्रोश के के छ ? भिडियो)


एबीसी न्यूज
भाद्र ३१, २०८१ सोमबार  १० : ३६ बजे

काठमाडौं ३१ भदौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आफ्नै दलका सभापतिलाई सत्ता कारोवारीको गम्भीर आरोप लगाएका छन् । चालु राजनीति विगतको राजनीतिक नेतृत्वको तुलना गर्दै डा. रिजालले भने – अहिलेका नेताहरु देउवा, ओली र प्रचण्ड सत्ता कारोवारी देखिएका छन् । विगतको नेतृत्वसँग उनीहरुको तुलना अवस्था नरहेको रिजालको भनाई थियो ।

काठमाडौं ३१ भदौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आफ्नै दलका सभापतिलाई सत्ता कारोवारीको गम्भीर आरोप लगाएका छन् । चालु राजनीति विगतको राजनीतिक नेतृत्वको तुलना गर्दै डा. रिजालले भने – अहिलेका नेताहरु देउवा, ओली र प्रचण्ड सत्ता कारोवारी देखिएका छन् । विगतको नेतृत्वसँग उनीहरुको तुलना अवस्था नरहेको रिजालको भनाई थियो । एबीसी टेलिभिजनका साप्ताहिक कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै डा. रिजालले संविधान निर्माण ताकाका प्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति शुशील कोइरालालाई अघोरी नेताको उपमा दिएका छन् । कोइरालाको अघोरीपनकै कारण त्यो बेला संविधान बन्न सकेको डा. रिजालको बुझाई छ । समसामयिक अवस्था, संविधानसंशोधनको बेमौसी बाजा र ओली– देउवा गठबन्धनका बारे डा. रिजालले खुलेर कुरा गरेका छन् । यो अन्तर्वार्ता एबीसी टेलिभिजनमा शनिबार राती प्रसारण भएको थियो । बहुचर्चित यो अन्तर्वार्ताको लिंक यहाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com