काठमाडौं ५ चैत । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी चार सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायली आक्रमणमा अहिलेसम्म चार सय चार जनाको ज्यान गएको र ६ सय जनाभन्दा धेरै घाइतेलाई अस्पताल पुर्याइएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ...