काठमाडौं ७ चैत । भारतले गाजामा इजरायलको जारी राखेको हमलाप्रति चिन्ता प्रकट गरेको छ। भारतको विदेश मन्त्रालय विज्ञप्ति जारी गरी गाजाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘हामी गाजाको अवस्थाप्रति चिन्तित छौँ। सबै बन्धक रिहा गर्नु महत्त्वपूर्ण छ। हामी गाजाका जनतासम्म मानवीय सहायता ...