काठमाडौं, २२ जेठ । पालो अल्टो नेटवर्कले सीईओ मुख्य कार्यकारी अधिकृतमा भारतका निकेश अरोडालाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो आधिकारीक बेभसाईटमा अरोडालाई सीईओमा नियुक्त गरेको उल्लेख गरेको छ । बीबीसीले जनाए अनुसार अरोडाको बार्षिक तलब १२.८ करोड डलर अर्थात लगभग भारु ८७५ करोड रुपैँया ...