ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पालो अल्टो नेटवर्कको सीईओमा निकेश अरोडा, ८५७ करोड रुपैँया बार्षिक तलब


admin
जेष्ठ २३, २०७५ बुधबार  २ : ४० बजे


काठमाडौं, २२ जेठ । पालो अल्टो नेटवर्कले सीईओ मुख्य कार्यकारी अधिकृतमा भारतका निकेश अरोडालाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो आधिकारीक बेभसाईटमा अरोडालाई सीईओमा नियुक्त गरेको उल्लेख गरेको छ ।

बीबीसीले जनाए अनुसार अरोडाको बार्षिक तलब १२.८ करोड डलर अर्थात लगभग भारु ८७५ करोड रुपैँया हुने तय भएको छ । यो रकम नेपाली १३ करोड ७२ लाख रुपैँया हाराहारीमा हुन आउँछ । यससंगै अरोडा टेक्नोलोजीको दुनिँयामा सबैभन्दा बढी तलब पाउने सीईओ बनेका छन् । उनीभन्दा पहिले एप्पलका सीईओ टिम कुकले सबैभन्दा बढी तलब पाएका थिए ।

 

निकेश अरोडाको टेक्नोलोजी सेक्टरमा लामो करिअर छ । उनीे यसभन्दा पहिले टेक्नोलोजी कम्पनी गुगल र सफ्ट बैंकमा काम गर्थे ।

अरोडाको नियुक्तिलाई लिएर विभिन्न अड्कल लगाईएको छ । क्रेडिट स्विसका एनालिस्ट ब्रैड जेलनिकले अरोडालाई उदृत गर्दै फाइनानसियल टाइम्सलाई अरोडासंग साइबर सेक्युरिटीको अनुभव नभएको बताएका छन् ।

उता अर्को थरिले निकेशसंग क्लाउड र डेटा डिलिङको व्यापक अनुभव रहेको र साइबर सेक्युरिटी डेटा एनालाईसिसको सम्स्यामा जकडिएकोले उनी सक्षम साबित हुने बताएका छन् ।

अमेरिकी कम्पनी पालो अल्टो विश्वको लिडिङ साइबर सेक्युरिटी कम्पनीमध्ये एक हो । आर्थिक वर्ष २०१७ मा कम्पनीको रेभेन्यु १.८ विलियन डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com