लण्डन, ११ मङसिर । बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मेगान मार्कल संग हुने निश्चित भएको छ । नायिका मार्कल र राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ ...