बेइजिङ, १६ फाल्गुन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार भएको पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिको विरोध गरेको बताए । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनका अनुसार चीनले नेपाललाई सहयोग गर्न, ...