काठमाडौं १७ माघ । भारतको उत्तर प्रदेश सीतापुर लोकसभा सिटका कंग्रेस सांसद राकेश राठौरलाई पत्रकार सम्मेलन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलात्कार मुद्दाका आरोपित सांसद राठौरले उच्च अदालतले अग्रिम जमानत अस्वीकार गरेपछि आज घरमै पत्रकार सम्मेलन गर्दै थिए। प्रहरीले पत्रकार सम्मेलनकै ...