काठमाडौं २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले प्रदेश साभ सदस्य हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका छन्। कार्कीले सोमबार साढे २ बजे शपथ ...