बुटवल, २ चैत । प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ...