काठमाडौँ, १२ फागुन । अव्यवस्थित रूपमा राखेका इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेको अव्यवस्थित तर र बिजुली पोल–पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको ...