काठमाडौं,१७ भदौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत लिएकाहरुलाई बक्यौता बुझाउन सूचना गरेको छ। उद्योगी व्यवसायीले प्राधिकरणलाई करिब १५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ। कम्पनीहरुले प्राधिकरणलाई बाँकी भुक्तानी किस्ताबन्दीको सुविधामा तिर्न पाउने भएका छन्। नेपाल विद्युत प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रङ्क ...