ललितपुर, ११ चैत। ‘औद्योगिक ग्राम’ नबन्दा लुभू र बाँडेगाउँका कपडा व्यवसायीलाई व्यवसाय चलाउन कठिन भएको छ । लुभू र बाँडेगाउँमा धेरै व्यवसायीले कपडा उत्पादन गर्दै आएका छन् । बाक्लो बस्तीमा उद्योग सञ्चालन हुँदै आएको ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नं २ का अध्यक्ष जुजुकाजी महर्जनले बताउनुभयो ...