ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक ग्राम नबन्दा कपडा उद्योगी हैरान


admin
चैत्र ११, २०७४ आईतबार   ३ : १९   बजे

ललितपुर, ११ चैत। ‘औद्योगिक ग्राम’ नबन्दा लुभू र बाँडेगाउँका कपडा व्यवसायीलाई व्यवसाय चलाउन कठिन भएको छ ।

लुभू र बाँडेगाउँमा धेरै व्यवसायीले कपडा उत्पादन गर्दै आएका छन् । बाक्लो बस्तीमा उद्योग सञ्चालन हुँदै आएको ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नं २ का अध्यक्ष जुजुकाजी महर्जनले बताउनुभयो । बस्तीमा कुनै पनि व्यक्तिले उजुरी गर्नासाथ उद्योग बन्द हुने अवस्था छ । उहाँ भन्नुहुन्छ, “औद्योगिक ग्राम शुरु भएमा हामी व्यवसायीले पनि निर्धक्क भएर उद्योग सञ्चालन गर्न पाउँथ्यौँ र अरुलाई पनि बाधा पुग्दैन ।” उद्योगले ध्वनि प्रदूषण गर्ने हुँदा छिमेकीको गुनासो बढदै आएकोे छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता हुँदा चारजना छिमेकीको सिफारिस चाहिन्छ । तीमध्ये एकजनाले उजुरी गर्नासाथ उद्योग बन्द हुन्छ । उहाँ भन्नुहुन्छ, “आजसम्म चलिरहेको उद्योग कतै भोलि बन्द हुने हो कि भन्ने चिन्तामा हामी छौँ ।” छिमेकीले उजुरी गर्दा केही उद्योग बन्दसमेत भएका छन् ।

यस ठाउँको कपडा व्यवसाय यहाँको जीविकोपार्जनमात्रै नभएर संस्कृतिसँग पनि जोडिएको छ । यहाँका अधिकांश व्यवसायीको यो पुख्र्यौली पेशा हो । लुभू र बाँडेगाउँमा गरेर झण्डै १८० जना व्यवसायी कपडा उद्योगमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group