काठमाडौं, १० साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारतमा लगातार नयाँ रेकर्ड कायम गरेको छ । दिन प्रतिदिन संक्रमितको संख्यामा बृद्धि हुदै गएको भाइरस शनिवार पुन ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना ...