काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिनुभएको छ । उहाले आफ्नो फेसवुक पेज मार्फत बैठक जारी रहेको जानकारी गराउनु भएको छ । बैठकमा विश्वको सर्वोच्च ...